ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बैठक

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अब अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली सिङ्गापुर प्रस्थान गर्नुअघि बिहीबार बोलाएको सचिवालय बैठकमा उनले आफ्नो अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसी सहमतिका आधारमा पार्टीका निर्णयहरू गर्न प्रस्ताव गरे । उनको प्रस्तावलाई बैठकले … Continue reading ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बैठक